फुटबल Archives | Page 289 of 356 | Khabarhub Khabarhub

सेभियालाई हराउँदै रियल शीर्ष स्थानमा

काठमाडौं- स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित हात पार्दै रियल मड्रिडले शीर्ष स्थानमा उक्लिएको छ । रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा रियलको जितमा कासिमिरोले दुवै गोल गरेका थिए । सेभियाका लुक डी जोङले एक गोल फर्काए । सान्टियागो बेर्नाबेउमा पहिलो…