Live on
Your Voice, Your Power
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा गेटाफेसँग ग्रानाडा पराजित भएको छ । गेटाफेसँग ३–१ गोल अन्तरले पराजित भएसँगै ग्रानाडा शीर्ष स्थानमा उक्लिनबाट बञ्चित भएको छ । यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको ग्रानाडाले गेटाफेको मैदानमा पराजय ब्यहोरेको हो । गेटाफेका लागि एन्जलले खेलको ३५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४१औं मिनेटमा…