फुटबल « Khabarhub

रियल मड्रिडका पूर्व अध्यक्ष काल्डरनले भने- वेल टोटेनहम फर्कन आवश्यक

काठमाडौं-रियल मड्रिडका पुर्व अध्यक्ष रमन काल्डरनले ग्यारेथ वेल पुन टोटेनहममा फर्कन आवश्यक रहेको बताएका छन् । स्पेनिस महारथी क्लबका पुर्व अध्यक्ष काल्डरनले वेल टोटनहम फर्कनु समस्या समाधानको उत्कृष्ट विकल्प हुने बताए । ३० बर्षका वेलले वेल्स युरोकपमा छनोट भएपछि राष्ट्रिय झण्डामा लेखिएको वेल्स, गल्फ र मड्रिड, इन द्याट अर्डर भन्दै खुसीयाली मनाएका थिए । काल्डरनले…