Live on
Your Voice, Your Power
एजेन्स- च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा मेस्सीको गोलमा बार्सिलोनाले स्लाविया प्रागलाई पराजित गरेको छ । समूह एफको खेलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्न पहिलो खेलाडी बन्ने कीर्तिमान…