फुटबल Archives | Page 317 of 348 | Khabarhub Khabarhub

युनाइटेडका लुकाकु इन्टर मिलानमा

इटालीयन फुटबल क्लब इन्टर मिलानले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका स्टाइकर रोमेलु लुकाकुलाई भित्र्याएको छ । बिहीबार युरोपियन सरुवा बजारको अन्तिम दिन इन्टरले लुकाकुलाई क्लबमा आवद्ध गरेको हो । युनाइटेडले लुकाकुका लागि मागेको ८० मिलियन युरो इन्टरले दिएपछि उनी इन्टर जाने पक्का भएको हो । यसअघि इन्टरले ५४ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । क्लबबाट बाहिरिने…