Live on
Your Voice, Your Power
काठमाडौं– भारतमा हुने यु–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली युवा टोली भारत प्रस्थान भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र मोरङ जिल्ला फुटबल संघले सोमबार एक कार्यक्रमका बीच भारत जाने युवा टोलीको बिदाइ गरेको हो । प्रतियोगिता भारतको पश्चिम बंगालमा रहेको कल्यानी रंगशालामा साफ च्याम्पियनसिप आयोजना हुनेछ । प्रतियोगिता अगस्ट २१ देखि…