Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि शुरु भएको दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा ३२ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरी सहभागी ३२ टिमलाई ८ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ । सानेपाको फिल्ड फुटसल शुरु प्रतियोगिताको उद्घाटन पूर्व अध्यक्ष माधवराज तिमिल्सिना र अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले संयुक्तरुपमा…