फुटबल Archives | Page 325 of 351 | Khabarhub Khabarhub

फुटबलर किरण अब भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित

काठमाडौं- नेपाली फुटबलर विदेशी फुटबल टीमबाट खेल खेल्ने क्रम बढेको छ । यही क्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङलाई भारतीय क्लब मिनर्वा पन्जाबले अनुबन्धित गरेको छ । भारतको शीर्ष डिभिजन लिग आई लिग खेल्ने पन्जाबले किरणलाई अनुबन्ध गरको हो । किरणलाई पन्जाबले अनुबन्ध गरेको बुधबार जानकारी दिएको छ । क्लवको आधिकारिक फेसबुक पेजमार्फत…