फुटबल Archives | Page 326 of 356 | Khabarhub Khabarhub

१३ औं साग फुटबलका लागि आजदेखि नेपाली राष्ट्रिय टिम बन्द प्रशिक्षणमा, ४५ खेलाडी सहभागी

काठमाडौं – आगामी मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि यु–२३ फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ । यु–२३ राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आजदेखि सागका लागि अभ्यास शुरु गर्न लागेको जानकारी दिए । अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा युवा टोलीले आजदेखि…