फुटबल Archives | Page 332 of 356 | Khabarhub Khabarhub

अल्भासले बार्सिलोना फर्किने इच्छा देखाए पनि क्लबले रुचि दिएन

काठमाडौं – शनिबार फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बाहिरिएको घोषणा गरेका ड्यानी अल्भासले बार्सिलोना जाने इच्छा देखाएको बताइएको छ । ब्राजिलका डिफेन्डर अल्भासले कुन क्लबमा जाने निश्चित नहुँदै पीएसजी छाडेका थिए । उनले जाने इच्छा देखाएपनि बार्सिलोनाले उनीप्रति भने रुची नदेखाएको स्पेनिस फुटबल पत्रिका मार्काले उल्लेख गरेको छ । ३६ वर्षीय…