Live on
Your Voice, Your Power
भक्तपुर – भक्तपुर जिल्ला फुटबल संघमा पुनः विवाद भएको छ । जिल्ला फुटबल संघले आयोजना गर्ने लिगमा आफूहरुलाई सहभागी नगराएर अन्याय गरेको भन्दै विभिन्न आठ क्लबले असन्तुष्टि व्यक्त गरेका छन् । जिल्ला खेलकुद समितिमा दर्ता नै नभएका क्लबहरुलाई लिगमा सहभागि गराएको र दर्ता भएका क्लबहरुलाई निरुत्साहित गर्ने गरि जिल्ला फुटबल संघ अगाडि बढेको उनीहरुको आरोप…