फुटबल Archives | Page 337 of 347 | Khabarhub Khabarhub

रियलको पुनरागमन जीत

एजेन्सी– स्पेनिस महारथि रियल मड्रिडले इबारलाई पराजित गरेको छ । स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा रियलले इबारलाई २—१ गोल अन्तरले पराजित गरेको हो । ला लिगामा पुनरागमन जित हात पारेको रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा खेलमा १२ अंकले पछि रहेको छ । यस्तै, लिगको दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको रियलले…