Live on
Your Voice, Your Power
तेह्रथुम – ओखलढुङ्गा र मोरङ म्याङलुङमा जारी कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सो प्रतियोगिताको अन्तिम खेल शनिबार हुने भएको छ । असार ३ गतेबाट सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लालाई पछि पार्दै मोरङ र ओखलढुङ्गा फाइनलमा पुगेको हो । जिल्ला खेलकुद विकास समिति तेह्रथुमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा…