फुटबल Archives | Page 4 of 349 | Khabarhub Khabarhub

मेसीको क्लब मियामीविरुद्ध पिएसजीको चार गोल

काठमाडौं - लियोनल मेसीको क्लब इन्टर मियामीविरुद्ध पेरिस सेन्ट जर्मन (पिएसजी)ले शानदार जित निकालेको छ। पिएसजीले चार गोल गर्दा मेसीको क्लब मियामीले एक गोलसमेत गर्न सकेन। जाओ नेभासले गरेको दुई गोलसँगै इन्टर मियामीलाई ४–० ले पराजित गरेको पिएसजी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। एटलान्टामा भएको खेलको छैटौँ मिनेटमा नै भिटिन्हाको…