फुटबल Archives | Page 5 of 345 | Khabarhub Khabarhub

सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

काठमाडौं - क्रिस्टल प्यालेसले पहिलो महत्त्वपूर्ण उपाधिको रूपमा एफए कपको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा क्रिस्टल प्यालेसले शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० ले हराएको हो। सन् २०१६/१७ मा पेप गुआर्डीओलाले क्लब हेरेयता सिटी कुनै पनि उपाधि बिना सिजनको अन्त्य गर्न बाध्य भएको यो पहिलो पटक हो।खेलको १६ औँ मिनेटमा डानियल मुनोजको क्रसमा…