फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिग : टोटनहम र लेस्टर सिटीको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपर र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोटनहमका लागि पेड्रो पोरोले र लेस्टरका जेमी भार्डेले एक–एक गोल गरेका थिए । खेलको २९औँ मिनेटमा टोटनहमका पेड्रोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर ५७औँ मिनेटमा…