फुटबल Archives | Page 56 of 348 | Khabarhub Khabarhub

इराकविरुद्ध नेपालको गोल वर्षा, साबित्रा एक्लैले गरिन् ४ गोल

काठमाडाैं – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तरगत इराकविरुद्धको खेलमा नेपालकी सावित्रा भण्डारीले ह्याट्रिक गरेकी छन् । खेलको पहिलो हाफ सकिँदा भण्डारी एक्लैले चार गोल गरेपछि नेपाल ४–० ले अगाडी छ । सावित्राले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दुई मिनेट नवित्तदै भण्डारीले अर्को गोल गरिन् । भने…