Live on
Your Voice, Your Power
काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल टाईलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै अल नासरले जित निकालेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक–एक गोल गरेका थिए । यता अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका…