फुटबल Archives | Page 62 of 345 | Khabarhub Khabarhub

नेपाल सुपर लिग : लिग चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौँ– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । आज बुटवल लुम्बिनी एफसी र वीरगञ्ज युनाइटेड तथा ललितपुर सिटी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुनेछ । आज दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा बुटवल र वीरगन्ज भिड्ने छन् । यस्तै, साँझ ५ भने सुरु हुने दोस्रो…