फुटबल Archives | Page 70 of 350 | Khabarhub Khabarhub

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब इस्तिकोलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अल नासरका अब्दुलरहमान घारिब र इस्तिकोलका  अलिशेर जालिलोभले एक–एक गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा इस्तिकोलका अलिशेरले…