Live on
Your Voice, Your Power
काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा उडिनेसमाथि ४–० गोलको गर्दै इन्टरले सानदार निकालेको हो । इन्टरको जितमा हकान चलहानोग्लु, फेडरिको डिमार्को, मार्कस थुराम र लौउटारो मार्टिनेजले एक–एक गोल गरेका थिए । यो जितसँगै १५ खेलबाट ३८ अंक जोडेको इन्टर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसले…