Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो । स्पेनिस सुपर कपमा रियलको यो १३औँ जित हो । बार्सिलोनाले सर्वाधिक १४ पटक जितेको छ । रियलका लागि भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए भने एक गोल रोड्रिगोले थपेका थिए । यस्तै,…