फुटबल Archives | Page 96 of 356 | Khabarhub Khabarhub

१६ वर्ष पछि एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा 

काठमाडौँ - इटालियन क्लब एसी मिलान १६ वर्ष पछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो । मंगलवार राती सम्पन्न क्वाटर फाइनलको दोस्रो लेगमा नेपोलीसँग बराबरीको खेलेको भए पनि समग्रमा २–१ को जीत निकाल्दै मिलान सेमिफाइनलमा प्रवेश गरेको हो । खेल नेपोलीको घरेलु…