फुटबल Archives | Page 97 of 356 | Khabarhub Khabarhub

सिटीसँग बायर्न पराजित, हालान्डको कीर्तिमान

काठमाडौँ - युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा प्राप्त यस जितपछि सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। यो खेलमा तेस्रो गोल गरेका एर्लिङ हालान्डले एकै सिजन सर्वाधिक गोल गर्ने प्रिमियर लिगको खेलाडीको कीर्तिमान बनाएका छन् । उनले एकै सिजनमा ४५ गोल गरेर…