भलिबल Archives | Page 21 of 22 | Khabarhub Khabarhub

राष्ट्रिय खेल भलिबलप्रति सरकारकै बेवास्ता !

काठमाडौं - बुधबार (आज) नेपाल भलिबल संघ तथा भलिबल क्लबहरुले विभिन्न कार्यक्रम आयोजना गरी दोस्रो भलिबल दिवस मनाउँदैछन् । तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा २०७४ साल जेठ ८ गते बसेको मन्त्री परिषद् बैठकले भलिबलका लागि ऐतिहासिक निर्णय सावर्जनिक गर्‍यो । त्यो थियो, भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा। राष्ट्रिय खेल भएसँगै भलिबलमा…