भलिबल Archives | Page 9 of 21 | Khabarhub Khabarhub

राष्ट्रिय महिला तथा पुरुष भलिबलमा न्यू डायमन्ड विजयी

काठमाडौँ– राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ  । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को  सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का  गरेको हो । न्यू डायमन्डले एभरेष्टलाई पहिलो सेटमा २५-७ ले पराजित…