अन्य Archives | Page 10 of 48 | Khabarhub Khabarhub

वर्षको अन्त्यमा गृष्मकालीन ओलम्पिकको चर्चा

काठमाडौँ– जापानको टोकियोमा भएको गृष्मकालीन ओलम्पिक सन् २०२१ को सबैभन्दा महत्त्वपूर्ण खेल महोत्सव थियो । शायद, समीक्षकको नजरमा संसारमा यस वर्षको खेलकुदको चर्चा गर्दा गृष्मकालीन ओलम्पिककै चर्चा धेरै हुने गर्छ । यसै साताबाट हामी नयाँ वर्षमा प्रवेश गर्दैछौँ । नयाँ अध्यायको सुरुवात गर्ने छौ । नयाँ उत्साह थपिने छ । यसै उत्साहका बीच खेलाडीहरूले नयाँ…