Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकाले टोकियो ओलम्पिकमा पहिलो स्थान हात पारेको छ । एक दिनको खेल बाँकी रहँदा दुई स्वर्ण पदकले पछि परेको अमेरिकाले अन्तिम दिन तीन स्वर्ण पदक थपेको हो । अन्तिम दिनको खेल सकिँदा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत तथा ३३ कास्य पदक सहित ११३ पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२…