Live on
Your Voice, Your Power
काठमाडौं- ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्षको बोट रोपेको छ । ओलम्पिक कमिटिको कार्यालय सातदोबाटोमा रुद्राक्ष रोपेर दिवस मनाएको हो । विगतमा ओलम्पिक दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना हुँदै आए पनि यो वर्ष कोरोना महामारीका कारण कुनै कार्यक्रम आयोजना गर्न नपाइएको कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । कोरोनाका कारण विश्वभरी नै ओलम्पिकका…