Live on
Your Voice, Your Power
काठमाडौं–जापानमा बसोबास गर्दै आइरहेका नेपाली एनआरएन टोलीले नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी (ईश्वर) र करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईंलाई टोकियोमा सम्मान गरेको हो । जापानमा बसोवास गरिरहेका एनआरएनका महा—सचिव बुद्धीराज घिमिरे, ब्यवसायी शिव पौडेल, कुमार कार्की, रुपेन्द्र महर्जन, नरेश महर्जन, लखन रिजाल, सरोज प्रधान, रन्जित प्रधान लगायतको उपस्थितीमा फूल,माला…