अन्य Archives | Page 6 of 49 | Khabarhub Khabarhub

एशिया यू–२० सेभेन्स रग्बी प्रतियोगिता नेपालमा आयोजना

काठमाडौँ- एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता आगामी भदौमा नेपालमा आयोजना हुने भएको छ । नेपाल रग्बी संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशिया रग्बीको आयोजना र संघको व्यवस्थापनमा भदौ २ र ३ गते प्रतियोगीता आयोजना हुने जानकारी गराएको हो । प्रतियोगितामा एशियाका भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेड, हङकङ, उज्बेकिस्तान र नेपालको सहभागिता…