क्रिकेट « Khabarhub

मायंक यादवले आइपीएल गुमाउने

काठमाडौं - लखनाउ सुपर जायन्ट्सका फास्ट बलर मायंक यादवले आइपीएल गुमाउने भएका छन्। गत अक्टोबरमा बंगलादेशसँगको खेलमा टी-२० डेब्यु गरेका उनी त्यसपछि ढाडको चोटले ग्रसित छन्। भारतीय क्रिकट बोर्डले उनी खेलमा फर्कने मिति बताएको छैन। उनको अनुपस्थिति लखनउका लागि ठूलो धक्का हो। उनी ११ करोड भारतीय रुपियाँमा टोलीमा आवद्ध भएका थिए। सन् २०२४ मा उनी…