Live on
Your Voice, Your Power
काठमाडौँ - एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबिचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुवेतबिचको जारी खेल अवरुद्ध हुन पुगेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको…