क्रिकेट « Khabarhub

पहिलो खेलमा नचलेका शिखरले दोस्रो खेलबाट गरे पुनरागमन

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग स्तब्ध भयो । उसका प्रमुख आकर्षक भारतीय चर्चित ब्याटर शिखर धवन पनि केबल १४ रनमै आउट भए । पहिलो खेलमा आशातित प्रदर्शन गर्न नसकेको कर्णालीका लागि दोस्रो खेलमा शिखर धवनले शानदार ब्याटिङ गरे । काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिने क्रममा सुरुमा सम्हालिँदै…