क्रिकेट Archives | Page 133 of 265 | Khabarhub Khabarhub

बेन स्टोक्सद्वारा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

काठमाडौँ- इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । सोमबार स्टोक्सले दक्षिण अफ्रिकाविरुद्धको शृंखलाको पहिलो खेल नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुने घोषणा गरेका हुन् । यद्यपि, स्टोक्सले टी २० क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन् । ३१ वर्षीय स्टोक्सले इङ्लिस टिमबाट ४०४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दा ७४…