Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । आज हुने खेलमा बागमती प्रदेश र लुम्बिनीबीचको खेल बिहान सवा ९ बजे टीयू क्रिकेट मैदानमा हुनेछ भने एपीएफ र गण्डकीबीचको खेल सवा ९ बजे नै मूलपानी क्रिकेट मैदानमा हुनेछ । अहिलेसम्म प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल…