क्रिकेट Archives | Page 136 of 265 | Khabarhub Khabarhub

यु १९ महिला विश्वकप छनोट: नेपालले भोलि कतारविरुद्ध खेल्ने

काठमाडौं– यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुआत गर्दैछ । प्रतियोगिता अघि मलेसिया उठ्नुअघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ । शुक्रबार (भोलि) बाट सुरु हुने प्रतियोगितामा ६ राष्ट्र सहभागी रहेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै…