Live on
Your Voice, Your Power
काठमाडौं– प्रान्तिक नबिलले शतकीय इनिङ्स खेलेपछि एसीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जितका लागि २ सय ९८ रनको लक्ष्य दिएको हो । बंगलादेशका प्रान्तिक नबिलले अविजित रहँदै १ सय २७ रनको शतकीय इनिङ्स खेलेपछि ५० ओभरमा ४ विकेट गुमाउदै…