Live on
Your Voice, Your Power
काठमाडौँ- जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जारी खेलमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । आज जारी सातौँ स्थानको प्लेअफ खेलमा यूएईले नेपालसमक्ष जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको हो । जिम्बाब्वेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै…