क्रिकेट Archives | Page 174 of 277 | Khabarhub Khabarhub

आईसीसी टी-२० : श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा

काठमाडौँ - नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह 'ए' को विजेता बन्दै सुपर १२ मा पुगेको छ । जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गरेको हो । श्रीलंका कुशल परेरा ३३ रनमा अविजित रहे । त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस…