Live on
Your Voice, Your Power
काठमाडौँ- आईसीसी टेस्ट राष्ट्र वरीयतामा भारत शीर्ष स्थानमा यथावत छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार भारत शीर्षमा यथावत रहेको हो । न्युजिल्याण्ड पनि दोस्रो स्थानमा यथावत रहेको छ । नयाँ वरीयतामा इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलिया भने चौथो स्थानमा झरेको छ । यस्तै पाकिस्तान पाँचौं स्थानमा रहेको…