क्रिकेट Archives | Page 185 of 272 | Khabarhub Khabarhub

आइपीएलमा मुम्बइको जित

काठमाडौँ- साविक विजेता मुम्बईले जारी आईपीएलमा पहिलो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकाता २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो । कोलकाताका नितिश रानाले…