Live on
Your Voice, Your Power
काठमाडौं– एसिया कप-२०२३ को दोस्रो खेलअन्तर्गत भारतविरूद्ध खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ । बुधबार पहिलो खेल पाकिस्तानसँग खेलेको नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो । पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते…