क्रिकेट Archives | Page 187 of 277 | Khabarhub Khabarhub

आईपीएल : राजस्थानको जितमा बटलरले बनाए शतक

काठमाडौँ- राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो । दिल्लीमा राजस्थानले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि मनिस पाण्डेले…