क्रिकेट Archives | Page 189 of 289 | Khabarhub Khabarhub

ईपीएल : भैरहवा र काठमाडौँको खेल स्थगित

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत  भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स-११ को खेल स्थगित भएको छ । त्रिवि क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल स्थगित भएको हो । शनिबार बिहान परेको वर्षाको कारण मैदानको आउटफिल्ड खेलका लागि योग्य न भएपछि अम्पायरले खेल स्थगित गर्ने निर्णय गरेका हुन् ।