Live on
Your Voice, Your Power
काठमाडौँ– हरि चौहानको अर्धशकिय इनिङ्समा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१२ रनको लक्ष्य दिएको छ । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको फाइनलमा आर्मीले निर्धारित पुरा ओभरको खेल खेल्दै ९ विकेट गुमाएर २११ रन बनाएको हो । एपीएफविरुद्धको फाइनलमा आर्मीले नयाँ रणनीति अपनाएको थियो । जसमा उसले आफ्नो…