Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा तत्कालका लागि स्थगित भएको छ । क्यानका पदाधिकारीमा कोरोना देखिएपछि साधारणसभा स्थगित भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यसअघि अक्टोेबर १५ भित्र साधारण सभा गरिसक्न भनेपछि क्यानले यहिँ २८ र २९ गते गर्ने निर्णय गरेको थियो । चितवनमा असोज पहिलो हप्ता बसेको क्यानको बोर्ड बैठकले साधारण सभा…