Live on
Your Voice, Your Power
काठमाडौं – यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाली युवा टोली भारत पहेलोसँग फराकिलो अन्तरले पराजित भएको छ । हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाल भारतको ‘भारत सी’ टिमसँग १० विकेटले पराजित भएको हो । जिमखाना मैदानमा नेपालले दिएको १ सय १५ रनको झिनो लक्ष्य भारत सीले २२ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा…