क्रिकेट Archives | Page 224 of 282 | Khabarhub Khabarhub

टी-ट्वान्टीमा सन्दीप लामिछानेले पूरा गरे कीर्तिमानी १ सय विकेट

काठमाडौं - नेपाली  क्रिकेटर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा १ सय विकेट पूरा गरेका छन् । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा मलेसियाविरुद्ध विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् । यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट…