क्रिकेट « Khabarhub

पाकिस्तानका शहिद अफ्रिदीले ईपीएल खेल्ने

काठमाडौँ– विश्व क्रिकेटको सफल अलराउण्डर शहिद अफ्रिदीले नेपालमा लिग क्रिकेट खेल्ने भएका छन् । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल खेल्ने पक्का भएको हो । काठमाडौँ किङ्स इलाभेनले ४४ वर्षे अफ्रिदीलाई चौथौँ संस्करणका लागि अनुबन्ध गरेको हो । कोरोना महामारीका कारण रोकिएको ईपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म…